भैरहवा, ११ कार्तिक । भैरहवामा रहको भीम अस्पतालले अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । दैनिक २०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमतासहितको प्लान्ट बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले उद्घाटन गरे दुई करोड ६० लाख रुपैयाँ लगानीमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लान्टको रूपमा स्थापना भएको यस प्लान्टले वायुमण्डलमा रहेको हावाबाट अक्सिजन…