कपिलवस्तु २३ चैत्र । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगउन सुरु गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाउले लक्ष्य छ । सोही लक्ष्य अनुसार वुधवार दाङबाट प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा देउखुरीको गोबरडिहामा टाइफाइड…