काठमाण्डाै १७ चैत – पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएसँगै अब नेपालमा…