तम्घास २६ फागुन ।पशुपालक कृषकहरुले गोठ देखि ओठसम्म आउँदाको समयसम्म सरसफाईमा बिशेष ध्यान दिन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले आग्रह गर्नुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ मैदानमा एक दिने पशुस्वास्थ्य तथा बाँझोपन निवारण शिबीरमा बाल्दै उहाँले पशुपालक कृषकहरुले गोठ देखि आफूले खाने ओठसम्म आइपुग्दा सम्म सरसफाईमा ध्यान…