कपिलवस्तु ३२ जेठ । मनसुन वर्षा गराउने मौसमी प्रणाली प्रवेश गरेयता देशमा मौसम बदली बादल लाग्ने र वर्षा हुने क्रम बढेको छ। मनसुन प्रवेश गरेको पहिलो दिन बुधबार नै देशका विभिन्न स्थानमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहीबार बिहान पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा…