कपिलवस्तु २७ मंसिर । नेकपा एमालेवाट संघको सामानुपातिकमा थारु कलस्टरमा दोश्रो नम्वरमा परेर पनि सांसद हुन नपाएका कपिलवस्तुका जंजिर प्रसाद थारुले आफू सांसद नवनेपनि अधैर्य नहुने वताउनु भएकोछ। उहाले पार्टीले यसपाली दिएन कुनै वेला कुनै ठाउ देला भनेर बस्न वाध्यछु उहाले भन्नु भएकोछ । थारुले आफूले मेयर हुन खोज्दा पार्टीले अहिले तपाई होइन भन्यो छाडे…