कपिलवस्तु २ ७ माघ । लुम्विनीमा मुख्यमन्त्री लिला गरी नेतृत्वको सरकारमा कपिलवस्तुवाट जानकी प्रसाद यादव मन्त्री बन्ने टुंगो लागेको छ । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्याएका बखत यस्तो विवरण आएको हो ।मुख्यमन्त्री गिरीले सकभर आजै राती सम्म नभए आइतबारसम्म नयाँ मन्त्रीको शपथ गराउने गरी तयारी भइरहेको हो ।मुख्यमन्त्री नियुक्त भएको…