कपिलवस्तु ४ फागुन । कपिलवस्तुवाट ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। यसवाट वैदेशिक रोजगारीमा कपिलवस्तुको हिस्सा १० प्रतिशत हुन आउछ । लुम्बिनी प्रदेशवाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ लाख ६० हजार ७८५ जना रहेको बताइएको छ ।जसका आधारमा कपिलवस्तुको संख्या १० प्रतिशत देखिएको हो अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार…