काठमाडौं १८ साउनम्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्याग्वायर सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी आलोचना खेप्ने प्रिमियर लिगका खेलाडी रहेको एक अध्ययनले देखाएको छ ।अफकमले गत सिजनको पहिलो हाफमा २३ लाख ट्वीटको अध्ययन गर्दा ६० हजारभन्दा बढी गालीगलौज गरिएका ट्वीटहरु फेला परेको थियो । त्यसमध्ये आधा प्रिमियर लिगका १२ खेलाडीमाथि लक्षित थियो…