काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले देशैभरी शान्तिपूर्ण मतदान भइहेको बताइरहँदा ११ जिल्लाको २४ मतदान केन्द्रमा प्रहरीले गोली चलाउनु परेको छ । बिहान ७ बजेबाट जारी निर्वाचनमा देशका अधिकांश ठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन भएपनि केही ठाउँमा भने प्रहरीले गोली चलाउन परेको हो।प्रदेश १ को ताप्लेजुङमा एउटा मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ। त्यस्तै, मधेश प्रदेशका…