काठमाडौँ, १४ कातिक भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलाप नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्न हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधान खारेज गरिएको छ । अध्यागमन विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिजिट भिसामा प्रस्थान गर्ने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, हवाई टिकट र घोषणाको कागजात पेस गरेमा…