कपिलवस्तु २ जेठ ।कपिलवस्तुको वार्ड न ११ मा जनता समाजवदी पार्टी नेपाल (छाता) बाट वार्ड अध्यक्ष राम गोपाल यादव सहित ४ सदस्य प्यानल निर्वाचित भएको छ ।यो संगै वार्ड १ जितेको जसपाले २ वार्डमा जित निकालेको हो ।