कपिलवस्तु २५ बैशाख । नेपाली कांग्रेस कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार हुमकान्त खनालले शिवराज नगरपालिकामा अस्पाताल र नगरको प्रशासकिय भवन निर्माण आफनो पहिलो प्रथमिक्ता रहेको बताउनु भएको छ । यस भन्दा पहिलेको स्थानिय तहको नेतृत्व गर्ने एमालेका निर्वाचित प्रतिनिधिले गर्न नसकेको काम आफु निर्वाचित भए पश्चात पहिलो काम अस्पाताल र भवन निर्माण गर्ने…