जेठ १५ । प्रेसपार्टीकाठमाडौं । चालु आर्थिक वर्षमा निर्यात ८२ दशमलव ९ प्रतिशतले बढ्दा आयात पनि ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।आर्थिक सर्वेक्षण २०७८÷७९ को अनुसार गत फागुनसम्ममा कुल निर्यात बस्तु वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर…