कपिलवस्तु ४ बैशाख । कपिलवस्तुको वाणगंगामा अव वडा नं ५,६र ७ को मात्र मत गणना हुन वाकी छ । ११ वडामध्ये अरु सबै वडाको मतगणना सकिएको हो । जस अनुसार वडा नं १ र ११ कँंग्रेसले जितेकोछ । वडा नं ३ माओवादीले जितेको छ । वडा नं २ ,४ ,८ र १० एमालेले जितेको छ…