कपिलवस्तु २० चैत -कपिलवस्तु नगरपालिका–११ जहदीबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहर अनुसार पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका–९ धुसुवा बस्ने २७ वर्षीय लक्ष्मण पन्थी र सोही ठाउँ बस्ने ३५ वर्षीय दुर्गा राना मगर रहेका छन् । भे.५ प ५१६० नम्बरको मोटरसाइकललाई अस्थाई…