भगवती न्यौपानेकपिलवस्तु २७ चैत्र । नेकपा (एमाले) जिल्ला अध्यक्ष डम्बर शर्माले देश एमालेमय भएको देखेपछि अत्तालिएर चुनाव सार्ने षडयन्त्र गर्ने खतरा बढेको वताउनु भएको छ । उहाले बाणगंगा ४ मा आयोजित अगुवापार्टी कार्यकर्ताको भेलामा यस्तो वताउनु भएकोहो । उहाले देशको अर्थतन्त्रलाई जोगाउन एमाले आवश्यक पर्ने बताउदै आसन्न निर्वाचनमा नेकपा (एमाले)लाई जनताको दरिलो साथ रहने विश्वास…