काठमाण्डौ २ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय तीन जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ५५ जना कोरोना सङ्क्रमित निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार…