काठमाडौँ २१ चैत : भक्तपुरको सानो थिमिस्थित चिकित्सा शिक्षा आयोगद्वारा संचालित चिकित्सा शिक्षा स्नातक तहको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली प्रवेश पत्र र नेपाली नागरिकता सहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डितले सिसिआरसी कलेजमा वृकेश…