अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन्। एमसिसी डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसी नेपालस्थित राष्ट्रिय निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भएको भर्चुअल बैठकमा मन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी रहेको देखिएकाले त्यति ढिलो गर्न…