कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बेलाको बलियो पार्टी नेपाली कांग्रेस कमजोर भएर अहिले बैशाखीको सहारा खोज्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् । सोमवार कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई ‘कुनै जमानाको बलियो साँढे’को संज्ञा दिंदै अहिले ऊ बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे । गठबन्धनका अन्य…