काठमाण्डौ १ चैत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताउनु भएको हो । उहाँले हरेक निर्वाचनमा आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा…