मोरङ । मोरङको लेटाङमा स्थानीय र प्रहरीबीच भएको झडपमा घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । प्रहरीले झडपका क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको बताएको थियो । उनलाई उपचारका लागि लगिएकोमा कोशी अञ्चल अस्पतालले मृत घोषणा गरेको मोरङ प्रहरीले जनाएको छ । लेटाङ-५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षकले दुर्व्यवहार…