काठमाडौं २४ फागुन । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । जसअनुसार कपिल्वस्तुम अब्दुल रज्जाक ,प्युठानमा किरण पौडेल ,अर्घाखान्चिमा शान्ती बिक ,रुपन्देहीमा उदय सम्शेर राना ,पाल्पामा…