काठमाडौं ७ फागुन -राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाउनु भएको हो ।राप्रपा नेपालका नेता लाक्पा तामाङले धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी दिनु भयो । बैठकमा पार्टीको संगठनात्मक संरचना,…