दाङ २ वैशाख । दाङको घोराहीमा यही वैशाख ३ र ४ गते हुन लागेको राष्ट्रियस्तरको मिडिया महोत्सव २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । दाङमा पहिलो पटक हुन लागेको मिडिया महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङ शाखाले जानकारी दिएको छ ।राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरु एवं जनप्रतिनिधीहरुको उपस्थितिमा हुने मिडिया महोत्सवका लागी…