नवलपुर ५ बैशाख । नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकीम मगर आजभन्दा चार वर्ष अघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा थिए । भिषा पनि आइसकेको थियो । तर अन्तिम समयमा सामाजिक सञ्जालहरुमा त्यहाँ रहेका नेपालीहरुले पाएका दुःख, पीडा र सास्ती देखेपछि विदेश जाने उनको मन फेरियो ।उनीमा सानो रकमबाटै भए पनि…