कपिलवस्तु ८ माघ । लुम्बिनी विकास कोषको २ करोड लगानीमा ऐतिहासिक एवंप्राचिन क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा आसपासको क्षेत्र संरक्षणको काम अघि बढ्न लागेको लुम्विनी विकास कोषका योजना प्रमुख सरोज भटराइले वताउनु भयो । लामो समयसम्म अतिक्रमणको चपेटामा परेकोे गोटिहवा स्थीत अशोक स्तम्भ आसपासको झन्डै तीन विघा क्षेत्रलाई संरक्षण गर्न लागीएको उहाले जानकारी दिनु भयो ।क्रकुछन्द…