कपिलवस्तु १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बाणगंगा नगरपालिका वडा नम्बर ५ झन्डामा वडा कमिटिको कार्यालय स्थापित गरिएको छ । आज एक कार्यक्रमका बीच उक्त पार्टीको वडा कमिटिको कार्यालय स्थापित गरिएको हो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २१ जना पार्टी सदस्यता लिई पार्टि प्रबेश गरेका छन् ।  यस्तै वडा नं.४…