काठमाडौं २ मंसिर । सर्वोच्च अदालत परिसरभित्र प्रहरीबाट कानुन व्यवसायीमाथि बल प्रयोग भएको छ । सो बल प्रयोगको सर्वोच्च अदालतका १८ न्यायाधीशहरुले विरोध गरेका छन् । बिहीबार सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भए बल प्रयोग नगर : …