बुटवल २५ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजनमा साथ नदिएका १० भाईलाई केपी ओलीको कम्पनीबाट मुक्त भएर सामाजवादीमा सामेल हुन आग्रह गरेका छन् । एमाले विभाजनको क्रममा साथ नदिएका भीम रावल, धनेश्याम भुसाल लगायतका १० नेताहरुलाई एकृकित समाजवादीकमा स्वागत गर्न तयार रहेको बताउँदै बिहान हराएको परिवारको सदस्य साँझ…