अर्घाखाँची २० फाल्गुन । जिल्ला अदालत अर्घाखाँचीको सन्धिखर्कमा बनेको सुविधा सम्पन्न नवनिर्मित तीन तले भवनको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । द्धन्द्ध कालमा माओवादी आक्रमणमा अदालत कार्यलयको भवन नष्ट भएको थियो । आधुनिक तरिका बाट निर्माण भएको भवनमा वैतनिक वकिल कक्ष, स्तनपान कक्ष, थुनुवा कक्ष, काउण्टर सहितको मुद्दा शाखा, मेलमिलाप केन्द्र, वाल इजलास, वालमैत्री कक्ष…