सिरहा, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका २ एजेन्डा सार्बजनिक भएका छन । भट्टराईले वर्तमान संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।पुरण समानुपातिक निर्वाचनको लागि यस्तो प्रस्ताब गरेका हुन। साथै जसपालै पहिलो पार्टी बनाउन आबहान गरेकाहुन् । सिरहाको गोलबजार–९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान–प्रदान…