धनगढी २८ कार्तिक । नेकपा विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् ।तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरी विद्रोह हुने चेतावनी दिएका छन् ।‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पुरा गर्न…