काठमाडौं, ७ कात्तिक ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको ‘फुल कोर्ट’ मा सर्वोच्च अदालतका बाँकी न्यायाधीश सहभागी नहुने भएका छन् ।न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आज (आइतबारं मात्रै नेपाल बार एशोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुल कोर्टको…