अर्घाखाँची, २६ कार्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ मियाल पोखरीमा बस्ने कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ । बुटवलको नविन औद्योगिक कद्दर बहादुर रीता माध्यमिक विद्यालयबाट बिदाको समयमा घरमा बस्न आउनुभएका पोख्रेल बिदाको समयलाई सदुपयोग गरी कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाउनुभएको हो । घर वरिपरि नै रहेका खेर…