काठमाण्डौ९ असोज। प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा उनीहरू श्रोत नखुलेको ९५ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । …