काठमाडौं ३० असोज । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गर्नुभएको छ ।पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिनु भएकोछ । प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरू…