काठमाडौं १४ असोज । एभरेष्ट प्रिमियर लिग क्रकेट (ईपीएल) मा विराटनगर वारियर्स लगातार दोस्रो खेलमा पराजित भएको छ।बुधबार (आज) भएको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ६ विकेटले हरायो। टस हारेर ब्याटिमा उत्रिएको विराटनगरले निकै खराब प्रदर्शन गर्यो। उसले १८ औं ओभरमा मात्र ८९ रन जोड्ने क्रममा सबै विकेट गुमायो। विराटनगरका लागि श्रीलंकन खेलाडी दिल्सान मुनुवेराले…