काठमाडौं ८ असोज । नेकपा एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।उनीहरुले विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा नेतृत्वलाई यस्तो चेतावनी दिएका हुन् ।एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा…