चन्द्रौटा १९ भदौ । प्रेस संगठन नेपाल कपिलवस्तुको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको गोरुसिगेमा आयोजित भेलाले अर्जुन कुमार बेल्वासेको संयोजक्तवमा ३१ सदस्य जिल्ला सम्मेलन आयोजक कमिटि गठन गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले पत्रकारहरुले निश्पक्ष रुपमा जनताको आवाज…