तौलिहवा १० साउन । कोभिड संक्रमण कालमा फ्रन्ट लाईनमा रही कोभिड संक्रमण विरुद्ध नागरिक अभियानमा सक्रियताका साथ महत्वपूर्ण योगदान पुर्याएको भन्दै साझा प्रयास अभियानका संयोजक रवि ठाकुरलाई अमेरिका स्थित एक संस्थाले सम्मान पत्र पठाएको छ ।अमेरिका स्थित एशोसिएसन अफ ईमरजेन्सी रिसर्च ईन अमेरिका नामक संस्थाले अभियन्ता ठाकुरलाई सम्मान गरेको हो । कोभिड संक्रमण हटेपछि दिन तय गरेर…