बुटवल १८ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विनाविभागीय मन्त्री नियुक्ति गरेको २३ दिनपछि अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन्।माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा तथा जनमोर्चाको गठबन्धनमा साउन २८ गते मुख्यमन्त्री भएका केसीले सोही दिन ६ जना मन्त्री बनाउँदा अजय शाहीसहित सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाएका थिए।२३…