काठमाडौं, ८ भदौं । नेकपा (एमाले) ले पार्टीका प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ गते को अवस्थामा क्रियाशील हुन निर्देशन दिएको छ ।आज (मंगलबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माधवकुमार पक्षका १० स्थायी कमिटी सदस्यहरूसहित बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा क्रियाशील हुन निर्देशन दिएको एमाले प्रवक्त प्रदीपकुमार ज्ञवालीले…