काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित बिहीबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न आह्रवान गरेपछि प्रधानमन्त्री ओली जसपाका दुई नेतासहित राष्ट्रपति निवास…