कपिलवस्तु २८ साउन । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले किसानको समेत लागत सहभागितामा ४० लाख ४९ हजार बराबरको कृषि सामग्री( यन्त्र उपकरण) वितरण गरेकोछ । मेयर केशव कुमार श्रेष्ठले ती सामाग्री वितरण गर्नु भएको हो । उहाँका अनुसार कृषि सामग्रीमा मिनिटिलर, रिपर, कन्सेलर, पम्पसेट लगायत वितरण गर्नु भएको हो ।नगरभित्रका किसानलाई लक्षित गरी कृषियन्त्र वितरण गरिएको हो…