काठमाण्डौ ३ चैत्र । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कुनै उल्लेख्य प्रणाली सक्रिय नरहेको कारण देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।प्रि-मनसुनको समय र केही ठाउँमा स्थानीय प्रणाली सक्रिय हुने भएकाले बेलुकीपख पहाडी भेगको केही ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको उहाँले…