गुल्मी १३ जेठ ।आफ्नै मिल्ने साथीबाट गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । रेडक्रसका चालक भएपनि उनले त्यस दिन भुपू सैनिकको एम्बुलेन्स चलाएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले उनीहरु…