कपिलवस्तु ७ असार । कपिलवस्तु बाणगंगा वडा नं ७ र ९ लाई जोडने बनगाइ मोतिपुर भलवाड डोहोटे सडकमा पर्ने कोइली खोला को पुलकोलागि चालु आवमा थप बजेटको व्यवस्था भएको छ । छोटो समयमा डिपिआर बनाएर पुल निर्माणको लागि टेण्डर (ठेक्का सूचना ) समेत यसै आवमा भएकोमा कामको प्रगती हेर्दै बजेट थप भएको हो । प्रदेश सांसद विष्णु…