लुम्विनी १२ जेठ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गर्दै बुधबार २५६५ औँ बुद्ध जयन्ती मनाइएको छ । विभिन्न देशका लुम्विनीमा बस्ने वौद लामा तथा भिक्षु भिक्षुणीहरुको आध्यात्मीक पूजाआजासंगै शुभारम्भ भएको भगवान गौतम बुद्धको २५६५ औँ जयन्ती तथा ७८ औ लुम्विनी दिवसका अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो सन्देश मार्फत सम्वोधन गर्दै…